Loading...
![]() |
काठमाडौं । मानिस आफ्नो स्वास्थ्यका लागि निकै चिन्तित हुने गरेको छ । स्वस्थ रहन अपाउनु पर्ने विधि गर्न छाडेर बरु अस्पताल उपचार गर्न जानेहरुको संख्या धेरै भेटिन्छन् समाजमा । यो राम्रो होइन । यसर्थ दैनिक सामान्य यी पालना गर्नुस् र आफ्नो जीवन निरोगी बनाउनुस् :
बिहान पानी पिउनुस्
सबै भन्दा पहिले उठ्ने वित्तिकै २÷३ गिलास पानी पिउनु राम्रो हुन्छ । पानी पिउँदा बसेर तथा घुटुघुटु पिउनु निकै राम्रो मानिन्छ । बिहान उठ्ने वित्तिकै पानी पिउँदा पेट सफा गर्ने काम गर्छ ।
खाना खाएपछि के गर्न र नगर्ने ?
खाना खाने वित्तिकै पानी पिउनु विष पिएसरी हुन्छ । यसर्थ खाना खाने वित्तिकै पानी पिउनु हुँदैन । तर, जुस, लसी, दही, दूध भने पिउन मिल्छ । बिहानको खानापछि केही पिउनु छ भने जुस पिउनुहोस्, त्यसपछि दिउँसो दही र रातको समयमा दूध पिउनु अति राम्रो हुन्छ ।
रिफाइन्ड तेलको सट्टा गाईको घ्यू र सरस्यौंको तेल प्रयोग गर्नुस्
विशेषगरी ध्यान दिनुपर्ने कुरा हो–रिफाइन्ड तेल प्रयोग गर्नुहुन्न । यसले स्वास्थ्यमा निकै असर गर्छ । यसको सट्टा गाईको घ्यू र सरस्यौंको तेल प्रयोग गर्नुहोस् ।
चिनीको सट्टा सखर
चिनीको प्रयोग गर्दै हुनुहुन्छ भने तुरुन्त बन्द गर्नुहोस् । चिनी धेरै किसिम रोगको जड हो । यसर्थ सख्खर प्रयोग गर्दा राम्रो हुन्छ ।
विहानको खाना
सूर्य उदयको २ देखि ३ घण्टा भित्र बिहानको खाना खाइसक्नुहोस् । बिहानको खान पेटभरी खानुहोस् किन की जसले तपाईंलाई सन्तुष्टि मिल्छ । खाना खाएपछि केहीबेर आराम गर्नुहोस् ।
मैदाबाट बनेका खाना नखानुहोस्
स्वास्थ्यका लागि मैदाबाट बनेको खाना नखानुहोस् । जस्तै पिजा, बर्गर, हटडग लगायतका मैदाबाट बनेको खाना खानु हुन्न । यसले कब्जियत हुन सक्छ ।
यी नियमको पालना गरिए १–२ महिनाभित्रै शरीरमा स्वस्थको अनुभूति हुनेछ । यो नियमले उच्चरक्त चाप, मधुमेह लगायतका रोगमा समेत कमी आउँछ ।

0 comments:
Post a Comment