पक्षघात,बालकको मूर्च्छा, काम ज्वरो र पखलामा : मरिच

Loading...
आँखाको तेज बढाउन तथा निन्द्रा कम गर्न मरिच को प्रयोग गर्नुहोस्
मरिच हामीले दैनिक जीवनमा प्रयोग गर्ने औषधीका गुणले भरिपूर्ण एक अत्यावस्यक पदार्थ हो। मरिचलाई हामी चियामा, तरकारीमा मसलासँग मिसाएर, त्यस्तै अन्य परिकारहरूमा समेत प्रयोग गर्ने गर्छौ। हामीमध्ये धेरैले यसलाई तातो बनाउने कामका लागी नै चिया, तरकारी र अन्य खानामा प्रयोग गर्छौ।
मरिचले शरिरलाई तातो मात्र होइन् अन्य धेरै फाइदा समेत दिने गर्छ हाम्रो शरिरलाई। हाम्रो शरिरका केही रोगलाई समेत ठिक पार्न मरिचको प्रयोग गर्नु राम्रो हुन्छ। मरिच केही यस्ता गुणहरू जुन तपाईको स्वास्थ्यलाई प्रत्यक्ष लाभ गर्दछ ती यस्ता छन्

आँखाको तेजमा असल स् गाईको ध्यूमा एघार दाना मरिच खराउनु, रातो भएपछी झिकेर चोलो पारी वेसरी चपाई खाई घ्यू पिउनू। यो क्रम केही दिन चलाए आँखाको तेजज्योति बढ्दछ।
ग्रीष्म- ज्वरमास  मरिच र तुलसीको पात बराबर राखेर बेसरी पिस्ने र मरिचको दाना जत्रै गोली बनाएर चाररचार गोली दिनको तीन पल्ट खाए ग्रीष्म ज्वरो हराउँछ।
आँखा दुखेमास् घ्यू दश ग्राम, देशी चीनी पन्ध्र ग्राम, मरिच एघार दाना पिसेर चाट्ने गरे आँखा दुख्ने निको हुन्छ।
रूघाखोकीमास् दुई ग्राम मरिच र एक ग्राम विरेनूनको धूलो पारेर बिहान बेलुका खानाले रूघा खोकी निको हुन्छ।
रक्तरप्रदर, स्वेतरप्रद रपीपलको बोक्राको खरानी ५ ग्राम, मिश्री दश ग्राम र मरिच तीन दाना बासी पानीसित खाए केही दिनमा रक्त प्रदर र स्वेत प्रदर ठीक हुन्छ।
बढि निन्द्रामास् मरिच चबाउनु बा मरिचको धूलो सुर्मा लगाए जस्तै आँखामा लगाए निन्द्रा हराउँछ।
बालकको मूर्च्छामास् पाँच ग्राम मरिच महसित चटउने गरे बालकको मूर्च्छा निको हुन्छ।
पक्षघातस् लकवामा मरिचका चूर्ण बनाएर मिश्रीसित खाए पक्षघातमा लाभ हुन्छ।
कामजोरमास् ती ग्राम मरिच २० ग्राम घ्यू पिसेर मालिश गरे जाडो भएर आउने कामजरो ठिक हुन्छ।
अतिसार पखाला मास  एक ग्राम मरिच, आधा ग्राम हीङ र चौथाई ग्राम अफिम पिसेर जीरा पखला आराम हुन्छ।
Share on Google Plus

About Unknown

0 comments:

Post a Comment