काठमाडौं– झापा–काठमाडौं सञ्चालन हुने मे १ ज २१६३ नम्बरको टाटा सुमो चलाउने लक्ष्मी सम्भवतः लामो दुरीमा सवारी चलाउने नेपालकै पहिलो महिला चालक हुनुहुन्छ । लक्ष्मीकाअनुसार सुरु–सुरुमा त यात्रुहरु उहाँले चलाउने गाडी चढ्नै डराउथे, तर एक पटक उहाँले चलाएको गाडी चढीसकेकाहरु भन्छन्, ‘अब त ति नानीले चलाउने गाडीमै जाने है ।’ Watch Video
0 comments:
Post a Comment