Loading...
![]() |
नेपाल टेलिभिजनबाट प्रत्येक शुक्रबार राती ९ बजे प्रशारण हुने ‘भद्रगोल’ नामक हाँस्य टेलिसिरियलका कलाकार हुन् कुमार कट्टेल र अर्जुन घिमिरे । ‘भद्रगोल’ नामक टेलिसिरियल मार्फत् लोकप्रिय बन्दै आएका कलाकार कुमार कट्टेल र अर्जुन घिमिरेको लमजुङमा भएको यो कमेडी हेर्नुहोस ।‘भद्रगोल’ नामक टेलिसिरियल मार्फत् लोकप्रिय बन्दै आएका कलाकार कुमार कट्टेल र अर्जुन घिमिरेको लमजुङमा भएको यो कमेडी हेर्नुहोस ।
0 comments:
Post a Comment