Loading...
![]() |
यूनिभर्सली अक्सेप्टेड (सर्वमान्य) सत्य हो कि महिलाहरुलाई बुझ्न अप्ठेरो छ । महिलाहरु जो उसरी त हमेशा कुराकानी गर्छन्, तर जब आफ्नो भावना र इनर फिलिंग (भित्रि इच्छा) व्यक्त गर्ने कुरा गर्छन त त्यहाँ शब्दहरुको सट्टा नन भर्बल कम्यूनिकेशन अर्थात इशाराको प्रयोग गर्छन् । यस्तो बेला पुरुषका लागि यो सांकेतिक क्रियाकलाप बुझ्न गाह्रो हुन्छ । यस्तोमा महिलाहरुको बडी ल्याग्वेज (शारीरिक हाउभाउ)का केही संकेतहरु जान्नु जरुरी हुन्छ जसले यस्तो अर्थ लगाउँछ कि त्यो बेला उनीहरु मूडमा छन् र सेक्स गर्नका लागि तयार छन् ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment