Loading...
![]() |
एच.बी ताम्राकार ( हर्क बहादुर ) आश्विन २९ । सम्माननिय पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रले संविधान कार्यान्वयनमा एकता देखाउनुपर्ने बताए । उनले प्रमुख तीन पार्टी एक नभएसम्म चुनाव गर्दै संविधान कार्यान्वयन हुन नसक्ने बताए ।
“डा.भट्टराईले राजनीतिक स्थिरताका लागि संविधान संशोधन गर्दा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था पनि राख्न सुझाव दिए “
नेकपा एमालेले राजधानिमा आयोजना गरेको शुभकामना आर्दानप्रदान तथा चियापान कार्यक्रमा राजनैतिक दलका नेताहरु , पत्रकारहरु र एमालेका कार्यकर्ताहरुको ठुलो उपस्थिति थियो ।सवैको उपस्थितिमा भव्य कार्यक्रमाकासाथ सम्मपन्न गरेको हो । एमालेको निम्तो मान्न आएका चियापानमा विभिन्न जातजातिका भेषभूसामा सजिएका कलाकारले झाँकी प्रस्तुत गरेका थिए ।


0 comments:
Post a Comment