ब्रिक्स सम्मेलनमा भाग लिन हिँडेका चिनियाँ राष्ट्रपतिद्वारा बंगलादेशलाई २३ अर्ब डलर

Loading...
काठमाडौँ, २९ असोज – ब्रिक्स सम्मेलनमा भाग लिनुअभि चिनियाँ राष्ट्रिपति सी जिनपिङले शुक्रबार बंगलादेशको भ्रमण गरेका छन् । भ्रमणका क्रममा चिनले बंगलादेशलाई २३ अर्ब अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने सम्झौतासमेत भएको छ ।

राष्ट्रपति सीको उपस्थितिमा दुई देशबीचक २६ बुँदे सम्झौता तथा समझदारीमा हस्ताक्षर भएको छ । सम्मेलनमा भाग लिन भारतको गोवा जाने क्रममा उनले छिमेकी बंगलादेशको औपचारिक भ्रमण गरेका हुन् । चिनियाँ राष्ट्रपतिको बंगलादेश भ्रमण तीन दशकपछि भएको हो । आजको कान्तिपुर राष्ट्रिय दैनिकमा खबर छ।
 
Share on Google Plus

About Admin

0 comments:

Post a Comment