Loading...
![]() |
बिहानै सामाजिक सञ्जालमा एक तन्नेरीले अघिल्लो दिन नयाँबानेश्वरमा निकालिएको जुलुसले फ्याँकेका फोहोर र प्लेकार्ड उठाउँदै गरेको तस्बिर सार्वजनिक भएको थियो। सबैतिर संक्रमण र द्वन्द्व चलिरहेको यो समयमा मान्छेको ध्यान आकर्षित हुने फाट्टफुट्ट सानोतिनो काम गरेरै चर्चा कमाउन खोज्ने पनि देखापरिरहेकै छन्।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment