गन थापालाई देखाउनै पर्ने यो भिडियो, एक स्वास्थ्यकर्मीको दुर्दशा !! भिडियो सक्दो सेयर गरौं

Loading...

काठमाडौं– माइतीघर नजिकै अवस्थित स्वास्थ्य मन्त्रालयमा हरेक दिन एक व्यक्ति उस्तै अवस्थामा देखिन्छन् । मैलो झोला झुण्ड्याएर उनी मन्त्रालय छिर्छन, सहसचिव र सचिवको कार्यकक्ष चाहार्दै हिँड्छन् । र, भन्छन्, हजूर मेरो काम के भयो ? आज बन्छ ? कहिले चप्पल त कहिले गोल्डस्टार जुत्ता लगाएर मलीन मुद्रामा सधैँ स्वास्थ्य मन्त्रालयमा भेटिने सुनसरीका रविन्द्रनाथ देवलाई भेटेपछि बल्ल थाहा भयो, उनको व्यथा । उनले भोगेको पीडाले बताउँछ कि कति कहालीलाग्दो छ, निजामती प्रशासनको अवस्था । भिडियो हेर्नुस्-
Share on Google Plus

About Admin

0 comments:

Post a Comment