सुजाताको उपचारका लागि लालबाबु पण्डितले दिए एक रुपैयाँ ! गरिब नेतालाइ धनि जनताको १ रुपैया अभियान

Loading...

नेकपा एमालेका नेता एवं पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कांग्रेस नेतृ सुजाता कोइरालाको उपचारका लागि एक रुपैयाँ सहयोग गरेका छन् । ‘भीआइपीका नाममा राज्यको ढुकुटी लुट्ने काम अन्त्य हुनुपर्छ’ भन्ने मान्यता राख्छन् पण्डित ।
Share on Google Plus

About Admin

0 comments:

Post a Comment