Loading...
![]() |
विवाहित महिलाहरुले आफ्नो श्रीमान् हुँदा हुँदै अन्य परपुरुषसँग यौनसम्बन्ध रख्चन भने त्यसलाई अवैध सम्बन्ध भन्ने गरिन्छ । हाम्रो जस्तो समाजमा कुनै पनि परपुरुषसँग शारीरिक सम्बन्ध राख्ने इजाजत हाम्रो संस्कृतिले दिँदैन । तर पनि कतिपय महिलाहरु परपुरुषसँग आकर्षित हुने गरेको पाइन्छ । व्यक्तिगत रुपमा यसको कारण फरक(फरक हुनसक्छ । विभिन्न कारणहरुले गर्दा महिलाहरु परपुरुषसंग अवैध सम्बन्ध राख्ने गर्छन । यी हुन् त ती पाँच कारणहरु ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment