चीनका सेनाको खतरानाक तालिम, देख्नेले राख्छन् दाँतको बीचमा औला…(फोटोसहित)

Loading...
एजेन्सी । चीनको पिपिल्स लिबेरेशन आर्मीलाई सबैभन्दा खतरानाक सेना मानिन्छ । चीनमा सेनामा भर्ती हुनका लागी निकै गाह्रो छ । निकै दुःख गरेर मात्र सेनामा भर्ती हुन पाइन्छ चीनमा ।chinas-paramilitary-forces-brutal-training-pixनिकै कष्ट र दुःखमा रहेर सेनाको तालिम लिने गर्छन् चीनियाँहरू । उनीहरुले जमिनमा तथा बरफमा समेत निकै कठिन तालिम गर्छन् जहाँ उनीहरू हावामा उडेर जमिनमा ठोक्किने गर्छन् ।chinas-paramilitary-forces-brutal-training-pix1उनीहरुलाई निकै यातना दिने र कष्ट दिने गरिन्छ सेनाको तालिममा यसरी सेनामा भर्ती भएपछी जस्तोसुकै संकटको पनि सामना गर्न सक्छन् । चीन विश्वको सबैभन्दा बढी सेना भएको देश हो ।chinas-paramilitary-forces-brutal-training-pix2चीनमा करिब २० लाख सैनिक छन् भने ४० लाख भन्दा बढी सैनिक जवानहरू समेत तयार छन् जो निकै क्रुर हुने गर्छन् । उनीहरुले गर्ने गरेको तालिम देखेर धेरै मानिसले आफ्नो औला समेत दाँतको बीचमा राख्ने गर्छन् ।chinas-paramilitary-forces-brutal-training-pix3हेरौ तस्विरमा चीनीयाँ सेनाले कस्तो तालिम गर्छन् ।chinas-paramilitary-forces-brutal-training-pix4chinas-paramilitary-forces-brutal-training-pix5chinas-paramilitary-forces-brutal-training-pix6
Share on Google Plus

About Admin

0 comments:

Post a Comment