इतिहासमै पहिलो पटक चारपाला मन्दिरमा दलितले पुजा गरेपछि ! एक युवतीले मच्चाईन हंगामा(भिडियो)

Loading...

आइतबार बिहान खाना पकाईरहेको बेला एक्कासी कालीमाई उत्रेर घरबाट हिँडेकी अमरअर्वाथोक–९ डाँडापोखरीकी १७ वर्षीया पुजा परियार साढे ९ बजे चारपाला दरबारमा प्रवेश गरेकी थिईन् । प्रवेश गरेपछि पुजा समितिका मानिसहरुलाई मैले ईश्वरी मातालाई प्रत्यक्ष भेटेर पुजा गर्न चाहन्छु ढोका खोलि दिनुहोस भनेर आग्रह गरिन् । तर, समितिका कुनै पनि पदाधिकारीहरुले अहिले ताल्चा छैन् खोल्न सकिँदैन भनेर टारीरहे । (भिडियो)
Share on Google Plus

About Admin

0 comments:

Post a Comment