यसपटक इन्टरनेटको नयाँ सनसनी बनिन् नेपालकी यी तरकारी बेच्ने युवती, जताततै वाहवाही

Loading...

काठमाडौं – सनसनी बन्नका लागि इन्टरनेट एक उत्तम मञ्च हो । प्रत्येक दिन हामी भाइरल स्टोरीबारे पढ्छौं र भाइरल भिडियो सेयर पनि गर्ने गर्छौं । यो मनोरञ्जनको राम्रो स्रोत पनि हो । यसका साथै, इन्टरनेट एउटा यस्तो ठाउँ हो जसले तपाईंको भाग्यलाई फेरिदिन सक्छ र निकै सफल बन्न सहयोग गर्छ ।

हामी के विषयमा कुरा गरिरहेका छौं भनेर सोचमग्न हुनुहुन्छ भने यहाँ निलो आँखा भएका पाकिस्तानी चिया बेच्ने व्यक्तिको सन्दर्भमा कुराकानी गरिरहेका छौं जो एकै दिनमा चर्चित बने । फोटोग्राफर जिया खानले उनको तस्बिर इन्स्टाग्राममा पोष्ट गरेपछि उनी एकाएक भाइरल बनेका हुन् ।
उनी भाइरल बनेपछि उनले अन्तर्राष्ट्रिय मोडलिङ कन्ट्र्याक्टमा समेत साइन गरिसकेका छन् । यसका साथै उनले आफ्ना नीजि सल्लाहकार, टुर अपरेटर र सोसल मिडिया टिम नियुक्त गरेका छन् । अर्सद निकै भाग्यमानी ठहरिए, केही दिन अघिसम्म नसोचेको उचाई उनले हाँसिल गरे ।

निलो आँखा भएका पाकिस्तानका चर्चित चिया बेच्ने व्यक्तिबारे थाहा पाउनै पर्ने १० तथ्य
अब पाकिस्तानी चिया बेच्ने व्यक्तिलाई बिर्सनुहोस्, हामीसँग नेपालकै एक तरकारी बेच्ने महिला छिन् जसले भाइरल बन्ने सम्पूर्ण तयारी पूरा गरिसकेकी छिन् । विश्वास गर्नुहोस्, उनीसँग एक मोडलमा हुनुपर्ने सम्पूर्ण गुण छन् । उनको फोटोमा विभिन्न मानिसहरुले उनको सुन्दरताको प्रशंसा गरेका छन् । उनको फोटोमा जताततैबाट वाहवाही ओइरिएको छ ।
उनको समाचार नेपाललगायत भारतीय मिडियाले निकै प्राथमिकताका साथ प्रेसित गरेका छन् ।

Share on Google Plus

About Admin

0 comments:

Post a Comment