Loading...
![]() |
Home / News
/ राष्ट्र निर्माताको पृथ्वी जयन्ती नमनाउने, भारतीय राष्ट्रपतिको भ्रमणमा सार्वजनिक बिदा दिने ?
हरेक बर्ष पुस २७ गते पृथ्वीनारायण शाहको जन्म जन्यती जनस्तरबाट मनाईने गरेको छ । २०६२-०६३ को जनआन्दोलन अघिसम्म पुस २७ गते पृथ्वी जयन्तीसँगै मुलुकमा राष्ट्रियस्तरमा राष्ट्रिय एकता दिवसमा रुपमा मनाइने गरिन्थ्यो । तर त्यस यता भने यो दिवस जनस्तरबाट मात्रै गरिन थालेको छ ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment