खोया बिर्को संगै सिल्पा पनि - मलाई बिगार्यो खोया बिर्कोले

Loading...

२५०० भन्दा बढी भिडीयो निर्देशन गरिसकेका चर्चित निर्देशक कुमार के.सी म्युजिक भिडियो मा देखिएका छन यस अघी चर्चित आधुनिक गीतहरु तिमीले साथ , किन शन्का गर्छौ , फुल जस्तो मन,कसम जस्ता गीतहरुमा देखिएका कुमार के.सी ,यस पटक भने अली फरक तरिकाको गीत मा देखिएका हुन ,अहिलेकी ब्यस्त नायिका सिल्पा पोखरेल सँग अभिनयमा देखिएका कुमार के.सी यो गीत पनि पहिलको जस्तै चर्चा हुने कुरामा बिसस्त छन, निलमनी भण्डारी को आवाज मा रहेको खोया बिर्केले गीत कुमार के.सी आँफैले निर्देशन गरेका हुन , भिडियोलाई अजय रेग्मी ले छायान्कन गरेका हुन भने सम्पादन अनुप शिवकोटीले गरेक हुन, पाथिभरा डिजीटल ले बजार मा ल्यएको एस गीत को लय सब्द निलमनी भण्डारी आँफैले गरेक हुन ।
Share on Google Plus

About Admin

0 comments:

Post a Comment