|
काठमाडौं ५ मङ्सिर – कान्तिपुर टेलिभिजनमा सुमन खरेलसँग सम्बादपछि एकाएकदेश र बिदेशमा चर्चा कि पात्र बनेकी कञ्चन शर्मालाई एक नेपालीले गम्भीर प्रश्न गरेका छन् । खरेलसँग सबादपछि करोडौं नेपालीको सहानुभूति कञ्चनलाई मिल्यो भने उनका पति र छोरालाई लाखौं नागरिकका गाली, आक्रोश र निकै तुच्छ शब्दका प्रहारहरु । फेसबुकमा लेखिएको स्ट्याटस यस्तो छः
‘कन्चन !!! तिमी अभागी हौ कि तिम्रा छोरा ???????? सन्तानलाई जन्म दियौ तर तिम्रा सन्तानको कलिलै उमेरमा कलह भित्रियो परिवारमा, अझै फक्रेकै छैनन तिम्रा सन्तान किन यति ठूलो दोष लायौ ति अवोध छोराहरूलाई आमाको मायाबाट त बन्चित गरायौ गरायौ । एक रूपया पनि कमाउन सक्ने भएका छैनन तिम्रा सन्तान आशिर्वादको सट्टा सारा विश्व समुदायबाट तिम्रा सन्तानलाई सत्तो सरापको बर्षा गरायौ । यो तिमीले के गर्यौ कन्चन?????? ????????????? परिवार र सन्तान भन्दा बिसंगत तिम्रो रोजाई बन्यो तिमीले भनेको कविताको अन्तिम लाईन भित्रै पाएउ कि पाईनौ तिम्रो जीवन????? तिम्रो जीवन भोगाई ज्यादै दर्दनाक र पिडादाई छ यस्तो पिडा कसैलाई पनि नपरोस । स्वय नारकिय जीवनयापन सहन गरि यो अवश्थामा फर्किछौ अलि कति खुशी लाग्यो धेरै धन्यवाद ति बहिनीलाई जस्ले तिमीलाई यति सम्म बनाईन। अत्यन्त दुखि थिए र छु तिम्रो पिडामा केही सहयोग सहित मलम लाउने कोशिस गर्दा गर्दै सफल हुन नसकेकोमा । कन्चन ! कतै कहि तिम्रो केही दोषै थिएन त अलिकति भए पनि उल्लेख गरिनउ यसमा दुख लाग्यो । कि मिडीयाले काट्यो तिम्रो कुरा ? पिडीत त महिला पुरूष बराबर हुदोरहेछ समाजमा । । तिमी, तिम्रा पति र छोराहरूको कर्म सम्झदै आजको रात छटपटी मै वित्यो । ।।।। । सुमन खरेल दाई पैसा, बिसंगति , दुब्र्यशनी, लागुऔषध र जागीरे जीबनमा बालबच्चाको शिक्षाका खातिर पति पत्नी अलग जिल्लामा रहनु जस्ता बिषय मूल जड बन्दैछ आजको समाजमा ।’
0 comments:
Post a Comment