भुलेर पनि नगर्नुहोस् यी काम, नत्र जवानीमै बुढो भइन्छ

Loading...

राम्रो स्वास्थ्यको लागि नियमित र सुनियोजित जीवनशैली आवश्यक पर्छ । जसको दिनचर्या नियमित हुँदैन ऊ समय भन्दा पहिले नै बूढो देखिन्छ । यसैले शास्त्रमा केहि कुरा भनिएको छ जसको ध्यान राखेर मानिसले आफ्नो उमेरभर जवान बनिरहन सक्छन् । यी कुराले मानिसहरु कयौं रोगबाट पनि बाँच्न सक्छन् । गरुड़ पुराणको आचारखण्डमा यस्तो लेखिएको छ ।
अत्यम्बुपानं कठिनाशनं च धातुक्षयो वेगविधारणं च।
दिवाशयो जागरणं च रात्रौ षड्भिर्नराणां निवसन्ति रोगास्।।
अर्थात्, दिनचर्यामा लापरवाही गर्नाले तपाइँ गंभीर रोगको शिकार बनि छिट्टै वृद्धावस्थामा धकेलिनु हुन्छ ।
यही सूत्र अनुसार तलका कार्यमा सधैं सावधानी अपनाउन सके तपाई आफ्नो स्वास्थ्यलाई लाभ दिएर आफ्नो आयुसम्म जिउन सक्नुहुन्छ ।
१. धेरै पानी पिउने गर्नुहोस ।
२. पौष्टिक भोजन गर्नुहोस् ।
३. यौन आनन्द तथा वीर्य स्खलन गर्नुहोस् ।
४. मलमूत्रको वेग नरोक्नुहोस् ।
५. दिनमा सुत्ने काम नगर्नुहोस् ।
६. रातमा जागा रहने काम नगर्नुहोस् ।
यसो गर्दा उमेर घट्न पनि सक्छ
१. खान पानमा दहीको उपयोग गर्नु ।
२. सूक्खा मासु खानु ।
३. सू्र्योदयको समय मैथुन, सूर्योदय हुँदासम्म सुत्नु ।
४. वृद्धा स्त्रीसँग यौन सम्पर्क अथवा रजस्वला भएकी स्त्रीको मुख हेर्नु ।
साथै मृत्यु घाट नजिक बस्नु, ज्यादा यौन सम्पर्क गर्नु, बढी आगोमा हात सेक्नु तथा धुवामा बस्नु स्वास्थ्यको लागि हानीकारक रहेको शास्त्रमा उल्लेख गरिएको छ ।


Share on Google Plus

About Admin

0 comments:

Post a Comment