ओलीका नाममा किन राखियो गलत सूचना ? कसले चलाउँछ फेसबुक ?

Loading...

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीको नाममा सामाजिक सञ्जाल फेसबुकमा गलत सूचना पोष्ट भएको छ ।

बिहीबार बिहान करिव साढे आठ बजे पोष्ट भएको स्ट्याटसमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल विदेश रहेको उल्लेख छ । जब कि नेताद्वय नेपाल र खनाल राजधानीमै छन् ।

Share on Google Plus

About Admin

0 comments:

Post a Comment