नाम बहादुर । तर, मान्छे कमजोर र निसाहारा !!! यस्तो छ जीवन मरणको संघर्ष

Loading...

नाम बहादुर । तर, मान्छे कमजोर र निसाहारा । होे, हामी तपाईंलाई आज तिनै कमजोर ‘बहादुर’ को कथा पढाउँदैछौँ । ‘बहादुर’ आफै पनि र परिवारका अरु सदस्य गरीबीसँग लडिरहेका छन् । उपचार नपाएर जीवन मरणको संघर्ष गरिरहेका छन् । यो कथा हो, महोत्तरी पशुपनिनगर–४ का ६७ बर्षीय बहादुर महतोको । परिवारमा छन्, ६३ बर्षीय श्रीमति मनतोरीता र एक मात्र छोरा ३८ बर्षीय दुःखी ।
Share on Google Plus

About Admin

0 comments:

Post a Comment