धोका दिने मायालुलाई देखाउन यी युवकले भित्राए एकसाथ चार पत्नी

Loading...

कुवेतका एक युवकले भने धोका दिने मायालुलाई देखाइदिनका लागि एकसाथ चारवटी युवतीसँग बिहे गरेका छन् । नाम नखुलाइएका ती कुवेती युवाले एकसाथ चार युवतीसँग बिहे गरेका तस्वीरहरु अहिले खुबै भाइरल बनेका छन् । समाचार अनुसार ती युवककी प्रेमिकासँग केही समय पहिले ब्रेकअप भएको थियो । ब्रेकअप हुनेबेला प्रेमिकाले युवकलाई खुबै छेँड हानिछिन् र भविष्यमा तँ नामर्दसँग कोहीपनि केटीले प्रेम गर्नेछैनन् भनेर चुनौति दिइछिन् ।
Share on Google Plus

About Admin

0 comments:

Post a Comment