Loading...
![]() |
कहिले चप्पल त कहिले गोल्डस्टार जुत्ता लगाएर मलीन मुद्रामा सधैँ स्वास्थ्य मन्त्रालयमा भेटिने सुनसरीका रविन्द्रनाथ देवलाई भेटेपछि बल्ल थाहा भयो, उनको व्यथा । उनले भोगेको पीडाले बताउँछ कि कति कहालीलाग्दो छ, निजामती प्रशासनको अवस्था । भिडियो हेर्नुस्-
0 comments:
Post a Comment