अबोध बैनी लाइ बचाउन लाइ दिदिको यो बलिदान।

Loading...

शंकर अधिकारी घायलको लेखन / निर्देशनमा एन एच एस मिडियाको प्रस्तुति रहेको सर्ट मुवि पापी मान्छे। आफ्नो अपहरण मा परेकी बैनी लाइ बचाउन उ अपराधी को इसारा मा नाचेर अपराध गर्दैछे। यस्तो अपराधी छ उ आफु अपराध गर्दैन तर सोझा साझा युबतीहरु लाइ आफ्नो जालमा फसाएर अपराध गराउछ।
Share on Google Plus

About Admin

0 comments:

Post a Comment