एजेन्सी । सेक्सले हरेक मानिसमो जिवनमा विशेष अर्थ राख्छ नै । अझ पहिलो पटक अर्थात जीवनकै पहिलो सेक्सका विषयमा सबै कौतुहल हुन्छन् नै । त्यसैले पनि सेक्स लाइफको पहिलो रात निकै नै विशिष्ट हुने गर्छ ।
सेक्सको अवधी यौन जोडीको अधिनमा नभए पनि सेक्सको क्रममा कुटाहरुले समय लम्ब्याउन चाहेपनि उनीहरु चुक्ने गरेको विभिन्न अध्ययनले देखाउँछन् । सेक्सका क्रममा कण्डम लगाउन झन्जट मान्ने धेरैको बानी हुन्छ । यसमा महिलाहरुले पनि कण्डम वा सुरक्षीत साधन अपनाउन आनाकानी गर्ने गर्छन् ।
जसका कारण अधिकाँश जोडीले पहिलो यौन संसर्गमै नचाहेको गर्भ रहेर झन्झट ब्यहोर्नु पर्छ । त्यसकारण बाहिर विर्यपात गर्ने वा सेफ पिरियड जस्ता कुरामा भर गर्नु हुँदैन । अविवाहित जोडीले सके सम्म कण्डोम वा त्यस्तै भरपर्दो परिवार नियोजनको साधन अपनाउनु पर्छ । हतारमा पहिले सेक्स गर्ने र सेक्सको दौडान विर्य बाहिर फाल्छु भन्ने सोचाईले पनि धेरैलाई धोका दिइरहेको हुन्छ ।
शारीरिक सम्बन्धका क्रममा महिला र पुरुषबीच विभिन्न यौनिक रसको आदान प्रदन हुन्छ । सामान्य रसको आदान प्रदानले नै गर्भ रहने उच्च खतरा हुन्छ । तपाइँले चाल नै नपाइ पनि कतिपय रसायनको आदान प्रदान हुने हुँदा जतिबेलो पनि गर्भ बस्न सक्छ । त्यसैले सम्भव भएसम्म कण्डमको प्योग गर्नु नै उत्तम हुन्छ ।
0 comments:
Post a Comment