Loading...
![]() |
Home / Music
/ गायिका बसन्ता प्रकृतिले गरिन् गायनमा डेब्यू, भिडियोमा देखियो हरि र वर्षाको यस्तो रोमान्स
गायिका बसन्ताको पहिलो डेब्यू एल्बम मनमामा समावेश कति बस्छौ टाढा टाढा बोलको गीतको भिडियोको यतिबेला सांगीतिक क्षेत्रमा औधी चर्चा चलेको छ । भिडियोमा संगीतकार दिपक शर्माको शब्द संगीत रहेको छ । जसमा आमोस तामागंको एरेञ्ज, सिमोस सुनुवारको निर्देशन, उत्तम हुमागाईको छायांकन, सम्पादन निशान घिमिरेको रहेको छ ।
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment