‘वजह तुम हो’को नयाँ गीत रिलिज, गीतमा नै संभोगको सिन यसरी राखेपछि मच्चियो हंगामा,

Loading...

एजेन्सी । फिल्म ‘वजह तुम हो’को हालै सार्वजनिक नयाँ गीत रिलिज भएसँगै बलीउडमा यसले सनसनी मच्चाएको छ । ट्रेलर रिलिज गर्दा नै सनसनी मच्चाएको फिल्मको नयाँ गितको भिडियो सार्वजनिक भएपछि यसले अश्लिलताका सबै हद पार गरेको छ । फिल्ममा नायिका सना खान र रजनीश दुग्गलको रोमान्स देखाइएको छ तर सार्वनजिक भएको गितको भिडियोमा शर्लिन चोपडाले सबैको ध्यान तानेको देख्न सकिन्छ । कारण गीतको भिडियोमा नै सहवास गरेको कुरालाई सबैले बुझ्नेगरी देखाइएको छ । जुन गीतका सीनले भारतमा हंगामा मच्चाउने निश्चित छ ।
Share on Google Plus

About Admin

0 comments:

Post a Comment