फिलिपिनी केटी मरिना भन्छिन : दुबईमा नेपाली युवाहरुको प्यास मेटाउछु

Loading...

मेरो नाम मरिना याची म इन्टर पास गर्ने बित्तिकै साथीहरुको लहैलहैमा लागेर बिदेशमा काम गर्नभनि दुबईमा पुगेकी थिए । हुनत दुबईको एक प्रतिष्ठित मेग मार्केटको क्यासियरको काम थियो र तलब पनि राम्रो नै थियो। तर दुबई जानुभन्दा पहिला देखि नै मलाई यहा फिलिपिन्समा जस्तो रमाईलो गर्न पाईदैन होला सधैं चिन्ताले सताइरहेको थियो सधैकाम काम भन्दा भन्दै दुई बर्ष बिना मस्ति नै बिताउनु पर्ला भन्ने लागि रहेको थियो। हुन पनि मुस्लिम देशमा नियम कानुन कति कडा हुन्छ भनेर साउदी तिर गएर आएका मान्छे हरुले भनेका थिए जे होस मेरो मन मिल्ने ३-४ जना साथीहरू पनि यहि क्यारिफोरमा नै काम गर्ने भएका ले म केहि ढुक्क थिए 

Share on Google Plus

About Admin

0 comments:

Post a Comment