सेक्सका विषयमा यसरी नढाँटी खुलिन् केकी अधिकारी, अरु नायिकाले भन्दा फरक कुरा राखिन्

Loading...
काठमाडौं । २१ औँ शताब्दीका आजका मानिसले बिहे अघिको सेक्सलाई पनि सामान्य मान्छन् । तर नायिका केकी अधिकारीले विवाहअघिको शरीरिक सम्वन्ध उचित नहुने तर्क राख्छिन् ।

पढेलेखेकी नायिकाको कोटीमा पर्ने यि सुन्दरी नायिकाले सेक्सलाई एकदमै रेस्पेक्ट गर्ने र त्यसलाई सही ठाउँमा मात्रै प्रयोग गर्न सकेको खण्डमा उचित हुने बताएकी छिन् ।

उनले गैरजिम्बेबार तरिकाले गरिने यौनलाई आँफुले घृणाको नजरले हेर्ने बताइन् । ‘स्वर’ , मेरो बेस्ट फ्रेन्ड, आइ एम सरी, मसान, मायाको बारीमा, महसुस, लगायतका चलचित्रमा अभिनय गरेर चर्चामा रहेकी केकी हाल ‘एश्वर्य’ चलचित्रको छाँयांकनमा व्यस्त छिन् ।
Share on Google Plus

About Admin

0 comments:

Post a Comment