Loading...
![]() |
तरकारीवालीको नाममा सामाजिक सञ्जालमा
ब्यापक चर्चा पाएकी गोरखाकी कुसुम श्रेष्ठलाई धेरै मिडियाले आफ्नो टीआरपीका
लागि निकै प्रयोग गरे । हुन त गाउँकी सामान्य कृषककी छोरी एकाएक पाएको
चर्चालाई पाकिस्तानका चियावालले पाएको अवसरसँग तुलना गरेर सकारात्मक लिइयो ।
तर उनको चर्चा जसरी चुलिदै गयो उनी त्यसरी नै यही चर्चामा ल्याउने
मिडियाले दुरुपयोग गर्न थालेका छन् । उनलाई चार्चमा ल्याउने भन्दा पनि
उनैको फोटो र अनेक टिप्पणी र कोणबाट समाचार छापेर आफ्नो टीआरपी बढाउन दिन
रात लागि परेका छन् ।
घरमा आफ्ना बाबाले फलाएको टमाटर बोकेर फेस्लिङ्ग बजार आउँदै गर्दा फोटोग्राफर रुपचन्द्र महर्जनले खिचेका दुई फोटो एकाएक फाइरल बनेपछि मिडियाका लागि राम्रो खजाना बन्यो । राजनीति र नेताहरुका कुराका समाचार हेर्दा सुन्दा पढ्दा वाक्क भएका पाठक स्रोता दर्शकले नयाँ स्वाद पाए । भारतीय राष्ट्रपति प्रणव मूखर्जीकै समाचार ओझेलमा पार्ने गरी जब उनी मिडियामा आउन थालिन तव ह्यासट्याक तरकारीवाली एकाएक तरकारी सुन्दरीका नाममा मिडियामा कभरेज पाउन थालिन ।
बिबिसी देखि नेपालका मूलधारका भनिएका मिडियाले पनि उनलाई राम्रो कभरेज गरे । जसबाट कुसुम लाई भन्दा पनि मिडियालाइृ फाइदा पुग्यो । कहाँ गाउँकी शुसिल कजालु र लजालु ती कुसुम तरकारीवाली अहिले तरकारी सुन्दरीको नाममा आउन थालेकी छिन् । उनको तस्बिर बेचर फाइदा लुट्न थालेका छन् । मिडियाहरुले उनलाई मख्ख पारेर लुटिरहेछन् सित्तैमा । भल्लगर बनाउँदै लैजान थालेका छन् । कान्तिपुर पब्लिकेसनको साप्ताहिक पत्रिकाले उनलाई सकेसम्म नङ्गाउने प्रयास गरेको छ । कहाँकी ती सामान्य चेलीलाई चर्चाका नाममा ब्लोअप तस्बिर छापेर नङ्गाउने प्रयास गरेको छ । र्हेनुस तस्बिर –

यस्ती थिइन हिजाेकी कुसुम

0 comments:
Post a Comment