Loading...
![]() |
क्यान्सर, डेंगू, मलेरिया जस्ता रोगमा लाभदायि मेवाको पातको जुस
डिसीनेपाल डटकम – मेवा खानुको फाइदा हामी मध्ये धेरैलाई थाहा छ तर सुन्दा अचम्म लाग्न सक्छ, मेवाको पातको जुसले कतिपय ठूला भनिएका बिरामी पनि निको हुन्छ ।
उसो त डेंगू र चिकनगुनियाका रोगीलाई पनि मेवाको पातको जुस पिउने सल्लाह दिने गरिन्छ । यदि तपाई स्वस्थ रहन चाहनुहुन्छ भने आजै देखि आफ्नो डाइटमा मेवाको पातको जुस पिउने गर्नुहोस् ।
यि हुन् मेवाको पातको जुस पिउँदा हुने फाइदा
१. क्यान्सरको सेल्स बढ्नबाट रोक्छ
मेवाको पातमा क्यान्सर प्रतिरोधी गुण पाईन्छ, जसले प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्न मददगार हुन्छ । मेवाको पातको जुस पिउने गर्नाले सर्वाइक क्यान्सर, स्तन क्यान्सर गराउने सेल्सलाई उत्पन्न हुनबाट रोक्छ ।
२. इन्फेक्शनबाट बचाउँछ
शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नुका साथै मेवाको पातको जुसले शरीरमा ब्याक्टेरियाको मात्रालाई बढ्न दिँदैन । यसले रगतमा ह्वाईट ब्लड सेल्सलाई बढाउन समेत मद्दत गर्दछ ।
३. डेंगुको लागि अचुक औषधी
डेंगू र मलेरिया जस्ता रोगसँग लड्नको लागि मेवाको पातको जुस रामवाण नै मानिन्छ । ज्वरोको कारण घटेको प्लेटलेट्सलाई बढाउन र कमजोरीलाई रोक्न यसको जुस लाभदायि मानिन्छ ।
४. महिनावारीको पीडाबाट मुक्ति मिल्छ
महिनावारी हुँदा हुने पेट दुखाईमा मेवाको पातको जुस पिउनु निकै राम्रो मानिन्छ । मेवाको पातलाई इमली, नुन र एक गिलास पानीमा मिलाएर उमाल्ने । यसरी उमालेको पानीलाई चिसो बनाएर पिउने गर्नाले पनि आराम मिल्छ ।
५. शरीरमा रगतको कमी हुन दिँदैन
मेवाको पातको रस कुनै औषधी भन्दा कम छैन । दैनिक दुई चम्चा मेवाको पातको जुस पिउने हो भने शरीरमा रगतको कमी हुन दिँदैन ।

0 comments:
Post a Comment