स्तन क्यान्सरका ७ लक्षण यस्ता छन्

Loading...

महिलामा हुने स्तन क्यान्सर महिला आफैले यसरी थाहा पाउन सक्छन् । हाल नेपालमा स्तन क्यान्सर हुने क्रम निरन्तर स्तन क्यान्सरका ७ लक्षण यस्ता छन्

बढिरहेकाले यस्ता लक्षण देखा परेमा डाक्टरसँग सम्पर्क गर्नु आवश्यक हुन्छ ।

१. दुई स्तनको आकारमा उल्लेख्य घटबढ भएमा

२. स्तन भित्रपट्टि खुमि्रएमा अथवा यसको आकारमा उल्लेख्य परिवर्तन आएमा

३. दुवै अथवा एकापट्टिको स्तनको रङ परिवर्तन भएमा

४. स्तनको मुन्टोबाट तरल पदार्थ बगेमा

५. स्तनको छाला रातो भएमा अथवा यसमा खटिरा आएमा

६. काखी सुनिएमा

७. स्तन, काखी अथवा घाँटीतल अगाडिपट्टिको हड्डी दुखिरहेमा

Share on Google Plus

About Admin

0 comments:

Post a Comment