Loading...
![]() |
भारतीय पत्रकार सन्तोष भाटियाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक पत्र मार्फत कश्मिरी जनताहरु भारतको पक्षमा नरहेको खुलासा गरेका छन् ।
पत्रकार भाटियाले प्रधानमन्त्री मोदीलाई राइजिङ कश्मिरमा खुला पत्र लेख्दै भनेका छन्- कश्मिर क्षेत्र भारतको अधिनमा रहेतापनि कश्मिरी जनताहरु भारतको पक्षमा नरहेको जिकीर गरेका छन् ।
चारदिने कश्मिर भ्रमणको अध्ययनलाई उल्लेख गर्दै उनले पत्रमा उल्लेख गरेका छन्- मोदी सरकारले कश्मिरमा हुने आन्दोलनमा अत्यधिक बल प्रयोग गरेर दवाउन खोजेको र कश्मिरका जनताले उठाएको विषयलाई नजरअन्दाज गर्ने गरेको पनि पत्रमा उल्लेख छ ।
भारतीय पक्षबाट जारी थिचोमिचोका बारेमा कश्मिरका प्रत्येज जनताको चित्त दुखाई छ । प्रत्येक कश्मिरी चाहे ती ८० वर्षका बुढा हुन् वा ६ वर्षका बालक हुन्, उनीहरु भातरदेखि रुष्ठ रहेको कुरा पनि पत्रमा उल्लेख छ । उनले पत्रमा उल्लेख गर्दै भनेका छन्- कश्मिरी जनताको हातमा ढुँगा नभएपनि उसको मुटुमाथि भने ढँुगा भन्दापनि गहु्रँगो बस्तु छ भनेर बुझ्न भारतलाई आवश्यक छ ।
कसैको पनि आवजलाई बल प्रयोग गरेर दवाउन खोज्नु ठूलो भूल भएको कुरा पत्रकारले मोदीलाई सल्लाह सरुप दिएका छन् । अनि भारतीय सुरक्षा निकाय तथा भारतीय सेनामा कश्मिरमा जारी शासन सत्ता बिरुद्ध मुख खोल्नेको ज्यानै लिने परपाटी एकदमै खराव बिचारधारा भएको पनि पत्रकारले काशमीरी जनताको रायबाट प्राप्त गरेको कुरा आफ्नो पत्रमा उल्लेख गरेका छन् ।

0 comments:
Post a Comment