यसरी गरियो हावामा निर्वस्त्र प्रेम(फोटो सहित)

Loading...
अमेरिकी चर्चित टेलिभिजन शो ‘डेटिङ नेकेड’ले एउटा यस्तो भिडियो सार्वजनिक गरेको छ, जहाँ विभिन्न उमेर तथा लिंगका जोडीहरु एक अर्कासँग हावामा निर्वस्त्र उफ्रिएका छन् ।
हावामा प्रेम अर्थात् लभ इज इन एयर शीर्षको झण्डै एक मिनेट लामो यो भिडियो अहिले यु ट्युबमा निकै चर्चित बनिरहेको छ ।
निर्वस्त्र जोडीहरु भन्दा बित्तिकै अश्लील अर्थात् हेर्नै नमिल्ने खालको होला भन्ने अुनमान गर्नुहोला । तर होइन, महिलाका वक्षस्थल तथा यौनांग तथा पुरुषको यौनांग क्षेत्रमा धमिलो पारिएको छ अनि नितम्ब क्षेत्र भने नांगै देखाइएको छ ।
राष्ट्रिय निर्वस्त्र दिवस तथा उक्त टेलिभिजन शो को दोश्रो सिजनको सुरुवातको अवसरमा यो भिडियो सार्वजनिक गरिएको हो ।
भिडियोमा निर्वस्त्र जोडीहरु एक अर्कामा हात समाएका तथा अँगालो मारेका मात्र होइनन् एक्रोब्याटिक समेत देखाएका छन् र एक अर्कामा स्प्रे समेत खन्याइदिएको देख्न सकिन्छ ।
साथै एक जोडीले त प्वाँखको सिरानी युद्ध गरेको छ भने एक जोडी चुम्बनमा मग्न छ । हावामा प्रेम गर्नेमा समलिंगी जोडी पनि देखिन्छन् । 




Share on Google Plus

About Unknown

0 comments:

Post a Comment