बस दुर्घटनामा परि दुइजाना समाजसेविहरुको असामाहिक निधन

Loading...

ग्याङ्ग्टक बासि समाजसेविहरु पायल अग्रवाल र बिन्दिया गुरुङ चडेको बस काकर्भिट्टा बाट काठमाण्डौ जादै गर्दा सिरहाको मिर्चैयामा ट्रक सङ्ग ठक्कर खान पुगेको थियो । बस दुर्घटनामा परि दुइजाना समाजसेविहरुको असामाहिक निधन भएको छ ।
त्यसै दुर्घटनामा परि अरु १३ जाना यात्रुहरु पनि घाइते भएका छन । पायल अग्रवाल र बिन्दिया गुरुङ दुबै समाजमा सकृय कार्यकर्ता थिए ।
Share on Google Plus

About Admin

0 comments:

Post a Comment