सनसनीपूर्ण अन्तर्वार्ता हेर्नुहोस - अब अख्तियार प्रमुख कार्कीलाई कारबाही हुदैन ! किनकि अख्तियारमा फाइल अध्ययन गर्ने हो भने कुनै नेता पनि बच्ने वाला छैनन्

Loading...


सनसनीपूर्ण अन्तर्वार्ता हेर्नुहोस - अब अख्तियार प्रमुख कार्कीलाई कारबाही हुदैन ! किनकि अख्तियारमा फाइल अध्ययन गर्ने हो भने कुनै नेता पनि बच्ने वाला छैनन् - जव नेता नै बच्दैनन भने नेताले अख्तियार प्रमुखलाई कारबाही गर्ने छैन : अधिवक्ता न्यौपाने >>> {भिडियो सहित}




अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०४६ सालयताका फाइल अध्ययन गरे राजनीतिक दलका नेतादेखि सामान्य कार्यकर्तासम्म फस्ने बताएका छन् । उनले नेतालाई डर भएका कारण प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव आएको भन्दै तर, कार्की ढिलोचाँडो पदमा फर्किने ठोकुवा गरे ।न्यूज ट्वान्टीफोरको इस्यु अफ डे कार्यक्रममा बोल्दै अभिवक्ता न्यौपानेले नेपालमा भ्रष्टाचार नहुने कुनै निकाय बाँकी नरहेको भन्दै यसलाई निर्मुल पार्न सबै लाग्नुपर्नेमा जोड दिए ।

Share on Google Plus

About Admin

0 comments:

Post a Comment