Loading...
![]() |
एजेन्सी । इटालीमा एउटा यस्तो रहस्मयी आइसल्याण्ड छ जहसलाई किन्ने मानिसको नै मृत्यु हुन्छ।
उक्त ठाउँको नाम हो आईसोल ला गैओला । यो ठाउँलाई मानिसहरु श्रापित ठाउँ मान्ने गर्दछन्। किनकी यो ठाउँमा बस्ने मानिसलाई कुनै न कुनै प्रकारले रहस्मयी तरिकाले मृत्युको मुखमा जानु पर्दछ। कहिले सुरु भएको थियो यस्तो चलन ? यस्तो घटनाको सुरुवात सन् १९२०देखि सुरु भएको थियो। जब स्विसका एक जना धनी व्यक्ति हन्स ब्राउनले उक्त आइल्याण्ड किन्दा उनको रहस्मयतरिकाले मृत्यु भएको थियो। उनको शरीर कार्पेटमा बेरिएको थियो।
यसपछि यो आइसल्याण्डलाई जर्मनीको ओटो ग्रूनबैकले किनेका थिए। उनको पनि रहस्मय तरिकाले मृत्यु भएको थियो। त्यसपछि पनि अन्यले पनि उक्त आइसल्याण्ड किन्दा उसले आत्महत्या गरेका थिए।
तर यो आइसल्याण्ड श्रापित हुनुमा कति सत्य हो त्यो भने कसैलाई थाहा छैन्। - See more at: http://www.osnepal.com/231355#sthash.e7UVG1Uk.dpuf

0 comments:
Post a Comment