भारतीय मिडिया भन्छन् : परमाणु युद्ध भए एकै झट्कामा दुई करोड १० लाख मानिसको मृत्यु

Loading...

नयाँ दिल्ली– भारत–पाकिस्तानवीच यदि युद्ध भयो र दुवै देशले आफुसँग भएका आधा मात्र परमाणु बमको बटन थिचे भने, भारत र पाकिस्तानमा एकै झट्कामा दुई करोड १० लाख मानिस मर्छन । यसको असर छिमेकी अरु देशमा मात्र होइन, आधा विश्वमा पर्नेछ । भारतीय मिडियाका अनुसार, -यो खवर भारतीय न्यूज च्यानल न्यूज २४ को वेवसाइटमा प्रकाशित छ । –भारत र पाकिस्तानसँग जति परमाणु बम छन्, उनीमा हरेक बम हिरोशमामा गिराएको १५ किलोटन बम बराबर छन् । यी बम जव जमिनमा गिर्छन, यसको गर्मी, आगो र रेडियशनबाट मानिसहरु मारिन्छन् । त्यसपछि बाचेका मानिसहरुका लागि पनि जीवत रहन त्यति सजिलो हुनेछैन । भोपाल ग्यास चुवाहटको ३० बर्षपछि पनि विरामी देखिएका छन् । परमाणु बमको असर त, धेरै रहन्छ । –बमको रेडियसनको असरले मानिसहरु तडपाउने मात्र छैनन्, मानिसहरुको निकै दूखद मृत्यु हुनेछ ।बैज्ञानिकको कुरा मान्ने हो भने यति धेरै रेडियशनबाट वायुमण्डलमा ओजोन बर्बाद हुन्छ । वायुमण्डलमा ओजन गायव हुने वा बर्बाद हुनुको अर्थ हुन्छ, हावामा त्यो ग्यास खत्तत हुनेछ, जसले मौसम बदलिदिन्छ । अर्थात आधी दुनियाँमा चिसो–तातो मौसमको सिलसिला बन्द हुनेछ । यस्तोमा चिसोले संसारका आधाभन्दा बढी रुख विरुबा मर्न सक्छन् । –वैज्ञानिकको भनाई छ कि, दुई देशका वीचमा एटम बमवाला युद्ध भयो भने सूरतमा २ करोड १० लाख मानिसको मृत्यु त पहिलो साता नै हुन्छ । मृत्युको यो तथ्याङ्क दोस्रो विश्व युद्धको तुलनामा आधा हुनेछ । यति मात्र होइन, मृत्युको यो आकडा भारतमा पछिल्लो नौ बर्षमा चरमपन्थी समूहबाट मारिएका मानिस प्रहरी र अन्य सुरक्षा बलको तुलनामा २ हजार २२१ गुणा धेरै हुनेछ । यसको मतलव यो हुन्छ कि अहिले विश्वमा चरमपन्थी समूहले जति मानवीय नोक्सान गरेका छन्, त्यो भन्दा दुई हजार गुणा धेरै हुनेछ । -हालात यस्तो हुनेछ कि, संसारको एउटा ठूलो इलाकामा रुख–विरुवा र बनस्पतीको नामो निशान मेटिनेछ । यसका कारण दुई अर्व लोग भोखमरीको थपेटमा पर्नेछन् । यो तथ्याङ्क भौतिक वैज्ञानिकहरुले २०१३ मा जारी गरेका थिए, किनभने उनीहरुले परमाणु युद्ध रोक्नका लागि अध्धयन गरेका थिए ।


भारत-पाकिस्तान तनाववारे, यो पनि पढ्नुहोस् :
‘सर्जिकल स्ट्राइक’ भएको ठाँउ पुगेका अन्तराष्ट्रिय पत्रकारले जे देखे…
यसकारण भारत र अमेरिका पाकिस्तानसँग डराउँछन्
पाकिस्तानलाई समर्थन गरेको भन्दै भारतीयले बुने चीनियाँ बिरुद्ध यस्तो रणनीति
भारतीय फाइटर विमान पोखरानमा खस्यो
शरिफले अमेरिकी र बेलायती मन्त्रीलाई सोधे, ‘उरीबारे बोल्ने विश्व समूदाय कश्मिरबारे किन बोल्दैन ?’
सर्जिकल स्ट्राइकको चारदिनपछि भारतीय सैन्य शिविरमा चरमपन्थी हमला
८ दिन पछि भारत पाकिस्तानबिच भीषण युद्ध हुने भविष्यवाणी
पाकिस्तानमा पक्राउ परेका भारतीय सेनावारे सनसनीपूर्ण खुलासा : सिनियरसँग रिसाएर सीमा पार गरेका थिए
‘अन्जानबस’ पाकिस्तानी भूमि पसेको एउटा भारतीय जवानको दुःखद कथा
पाकिस्तानबाट मोदीको लागि आयो धम्कीले भरिएको बेलुन मेसेज
चिनले रोक्यो भारतहुँदै बंगलादेश बग्ने नदी
भारतीय चलचित्र प्रदर्शन गर्न पाकिस्तानमा प्रतिबन्ध
सर्जिकल स्ट्राइक गरेको भारतीय दावीमाथि उठायो राष्ट्र संघले प्रश्न
भारतले स्विकारेको पाकिस्तानले नकारेको, आखिर के हो ‘सर्जिकल स्ट्राइक’ ?
‘सर्जिकल स्ट्राइक’ पछि भारतीय र पाकिस्तानी मिडियाबीच आरोप प्रत्यारोप
भारतीय सेनाले ‘सर्जिकल अपरेशन’ को दाबी गरेपछि पाकिस्तानको प्रतिक्रिया
भारतीय सेनाले ग-यो सर्जिकल स्ट्राइक, यस्तो छ अप्रेशनका १० कारण
भारत आफैंले रचेको थियो उरी हमलाको षड्यन्त्रः पाकिस्तानी रक्षामन्त्री
मुसर्रफको चेतावनी : पाकिस्तानलाई भुटान र नेपाल सम्झने गल्ती भारतले नगरोस् (भिडियो)
विश्वमा सवैभन्दा लामो नाम कसको : भारत र पाकिस्तानको
कागजमा मात्र ‘शक्तिशाली’ भारतीय सैनिक
उरी हुँदै भारत–पाक भीडन्त पुग्यो राष्ट्र संघमा
भारतीयमाथि नश्लवादी टिप्पणी गरेको आरोपामा पाकिस्तानी मूलका अभिनेता निस्कासित
मोदीलाई पाकिस्तानी जनताले भने–रुन बन्द गर
भारतमाथि पाकिस्तानी मिडियाको हमला : उरी हमला कश्मीरिहरुमाथि भारतको अत्याचारको बदला
भारत–पाकिस्तान तनाव : चीनले भन्यो–हामी पाकिस्तानको पक्षमा छौँ
भारत–पाकिस्तान बहुचर्चित सिन्धु जल सन्धिको यस्तो छ भित्री कथा
भारत र पाकिस्तान कसको शैन्य शक्ति कति छ ?
भारतले जुनसुकै बेला हमला गर्नसक्ने भन्दै पाकिस्तानको यस्तो तयारी
भारत–पाकिस्तान तनाव : यी हुन् भारतका अवका विकल्प
नवाजले यूएनको मंचमा कश्मीर हमलाबारे मुख खोलेः मुठभेडमा मारिनेलाई ‘शान्तीदूत’ भनेकोमा भारतको आपत्ति
भारतकाे अासाममा सेना र केपिएलटी समुहिबच भिडन्त, अाधा दर्जन बढीकाे मृत्यु 
Share on Google Plus

About Admin

0 comments:

Post a Comment