Loading...
![]() |
काठमाण्डौ , असोज १९ - तरुनी देख्यो कि जीउभरि सनसनी फैलिन्छ भन्ने डिएसपी कृष्ण प्रसाई दाङमा बदिनीसँग नाङ्गै पक्राउ परेपछि क्षेत्रीय प्रहरी सुर्खेतदेखि हेडक्वार्टर नक्सालसम्म तरङ्ग उत्पन्न भएको छ ।
कैलालीको प्रहरीको हत्याकाण्डलाई प्रधानमन्त्री एबं एमाओवादी का अध्यक्ष प्रचण्ड र कांग्रेसका गृहमन्त्री विमलेन्द्र निधिले राजनीतिक इस्सु बनाएर मुद्दा फिर्ता लिने तैयारी गरिरहदा आइजीपी उपेन्द्रकान्त अर्याल झोक्किएर झगडा गरिरहेका बेलामा अर्का प्रहरी डिएसपीचाहिं तरुनीसँग सुहागरात मनाइरहदा पक्राउ परेका छन् ।
हुन त तराईमा पोष्टिङ भएका न्यायाधीश नै तरुनीको पिडुला चिमोटेको अभियोगमा पक्राउ परेर पनि चोख्खिने देशमा, भीम रावलको जिल्ला प्रहरी कार्यालयमा प्रहरीले आफ्नै महिला प्रहरीमाथि सामुहिक बलात्कार गर्दा पनि ढाकछोप हुने देशमा अरु त के कुरा गर्ने ।
त्यसो त तत्कालिन डिआईजी पार्वती थापा मगर महिला भएकैले असक्षम भन्दै उनले पाउने आइजीपी पदमा प्रधानन्यायधीश खिलराज रेग्मी नै सरकार प्रमुख भएका बेलामा उपेन्द्र कान्तको झोलीमा आइजीपी पद हालेर पार्वतीमाथि महिला हिंसा हुँदा पनि कोही नबोल्ने देशमा एउटा कोइराला बलात्कारपछि ज्यानमारा मुद्दा खेपिरहे पनि डिएसपी कृष्ण प्रसाईमाथि कडा कारवाही हुन्छ र प्रहरीभित्र शुद्धिकरण अभियान थालिन्छ भन्ने कसैले सोचेकै छैनन् ।
किनभने प्रहरी पनि नम्बरीबाट दुई नम्बरी भइसके । प्रहरीमाजति राजनीति र भ्रष्टाचार कहाँ होला र ।
स्मरणीय छ, सुडानमा खटिएका प्रहरीलाई आतंककारीको निसाना बनाउने गरी ४४ करोडको खरिदमा २८ करोडको भ्रष्टाचार गरेर कमसल सामान पठाउने हेडक्वार्टर कस्तो होला, तिनीहरुले दिएको पुनरावेदनमा सर्वोच्चले पुनरावलोकन गर्न लागेको छ ।
यो पनि त षडयन्त्रै होला, नेपाली कानुनको नै सिङमध्ये कुन चाहिं सिङ देखिने हो, प्रतिक्षा गरौं ।
दाङको सेक्स काण्ड असोज ११ को हो । त्यो रात अचाक्ली मात्तिएपछि रङमा भङ गर्न डिएसपी परस्त्रीको घर छिरेका थिए । तै स्थानीयले थाहा पाए र उनलाई पक्राउ गर्न सघाए । हेरौं कृष्णजीको लीला, जे त होला । न्यूज अभियानबाट

0 comments:
Post a Comment