संसारले देख्न नपाएको ‘बाबुराम भट्टराईकोको छोरो’/ प्रसुती गृहमा जन्मियो, छोरा ! भिडियो हेर्नुस

Loading...

काठमाडौं– विवाह भएको केही समयपछि बाबुराम फिल्ड स्टडीका लागि किर्तिपुर बस्न थाले । संगै आएकी हिसिला पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा पढाउन थालिन् । उनीहरुले बच्चा जन्माउने सोच बनाए । सन्तानको नाम सोचियो । छोरा भए मानुष, छोरी भए मानुषी । फिल्ड स्टडी सकेर बाबुराम जेएनयु फर्किए । हिसिला गर्भवती थिइन् । हिसिलाले पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा पढाउँदै थिइन् । बच्चा जन्माउने भएपछि उनले मनोविज्ञान एनोटोमीसम्बन्धी पुस्तक खुबै पढिन् । प्रसुती गृह थापाथलीमा बच्चा जन्मियो, छोरा । हेर्नुस् शनशनीपुर्ण भिडियो-

Share on Google Plus

About Admin

0 comments:

Post a Comment