पपुवा न्युगिनीमा ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

Loading...
हङकङ, ३० असोज - पपुवा न्युगिनीमा शनिबार ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ। जिएमटी समय अनुसार शनिबार विहान ८ बजेर ३ मिनेट जाँदा भूकम्प गएको अमेरिकी भौगर्भीक सर्वेक्षण संस्थाले जनाएको छ।

भूकम्पबाट भएको क्षतीको थप विवरण आउन बाँकी रहेको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन्। रासस/सिन्ह्वा

Share on Google Plus

About Admin

0 comments:

Post a Comment