कोहिनुरको समेत रेकर्ड तोड्यो छक्का पन्जाले !! थाहा पाउनुहोस् कति कमायो ?

Loading...
काठमाण्डौं– बीग मुभिजमा छक्का पञ्जा हेर्न पुगेकी ७५ बर्षीया शुभद्रा   कोइराला न्यूज फिल्मीको क्यामेरामा परेको देखेपछि बीग मुभिजका थिएटर म्यानेजर सञ्जय मुखर्जीले विशेष सम्मान र सद्भाव देखाउँदै उनको स्वागत गरेका थिए । मुखर्जीले पपर्कन, कोल्ड ड्रिक्स लगायतका खानेकुरा दिएर स्वागत गर्दा ती महिलाका परिवारका सदस्य सहित अन्य उपस्थित दर्शकले समेत बीग मुभिजको हस्पिटालिटीको तारिफ गर्न भ्याएका थिए ।
Share on Google Plus

About Admin

0 comments:

Post a Comment