भाइटिका लगाइदिन माइत जान्छु भन्ने श्रीमतीको लौजा माइत भनेर बन्चरो प्रहार गरि हत्या

Loading...

कात्तिक ११, माइत जान्छु भन्ने श्रीमतीको आफ्नै श्रीमानले बन्चरो हानेर हत्या गरेका छन् ।

बर्दिया पुष्पनगर सालखर्क बस्ने मिनवहादुर सुनारले भाइटिका लगाइदिन माइत जान्छु भन्ने श्रीमती खगीसरा सुनारलाई लौजा माइत भनेर बन्चरो हानेर हत्या गरिदिएका हुन् ।

माइत नजा भन्ने श्रीमान र माइत त नगई छाड्दिन भन्ने श्रीमतीको बाझाबाझ हुँदा रिसले आगो भएको श्रीमानले श्रीमतीको टाउको दाउरा चिरेझैं चिरिदिएका हुन् । छिमेकीका अनुसार श्रीमती छिमेकीको घरमा बसिरहेको देखेपछि मिनबहादुरले शंका गरेर बन्चरो हानेको हुनसक्ने शंका गरेका छन् ।

Share on Google Plus

About Admin

0 comments:

Post a Comment