महिलाले आफ्नै वक्षस्थल निचोरेर यसरी भिजाइन् सहकर्मीलाई

Loading...
युक्रेनमा एउटा अनौठो घटना भएको छ । एउटा बैठकका क्रममा एकजना महिलाले कल्पनै गर्न नसकिने हर्कत गरेकी छिन् । महिला म्याराथन वर्क कन्फ्रेन्सका विषयमा भैरहेको बैठकका क्रममा सहभागी एक महिलाले नियन्त्रण गुमाउँदा सोँच्नै नसकिने घटना भयो ।
हालैका दिनहरुमा सोसल मिडियाहरुमा एउटा भिडियो भाइरल बनिरहेको छ । जसमा एकजना महिलाले आफ्नो स्तन निचोरेर सहकर्मीहरुलाई दुधको सर्कोले भिजाइदिएकी छिन् ।
दुधले भिजाइरहँदा ती महिला चिच्याइरहेकी छिन् । उनको भनाइ थियो म यो दिक्कलाग्दो ठाउँमा बस्न सक्दिन, मलाई यहाँबाट जानु छ ।
खासमा १४ घण्टादेखि लगातार चलिरहेको बैठकका क्रममा उनी मानसिक रुपमै विक्षिप्त बनेर नियन्त्रण गुमाउँदै यस्तो हर्कतमा उत्रिएकी थिइन् ।

Share on Google Plus

About Unknown

0 comments:

Post a Comment