तराईमा सल्किएको साम्प्रदायिक द्धन्द्धले हिमाल, पहाड र तराईबीच समस्या बढायो – केपी शर्मा ओली

Loading...
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तराईमा सल्किएको साम्प्रदायिक द्वन्द्धले हिमाल पहाड र तराई बीच समस्या बढ्दै गएको निष्कर्ष निकाल्नु भएको छ । उहाँले सबै मिलेर तराईमा देखिएको समस्या समाधान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
Share on Google Plus

About Admin

0 comments:

Post a Comment