यी हुन् संसारमै लामो कपाल भएकी महिला

Loading...
gunis_world-record-_womanएजेन्सी। चीनको साङ्सी प्रान्तकी नी लिमेई अहिले ६० वर्षकी भइन्। उनले गिनिस अफ वर्ड रेकर्डमा निवेदन दिनु भन्दा पहिले १८ वर्षदेखि कापाल काटेकी छैनन्।अहिले उनको कपाल ११ फुट ९ इन्च भइसकेको छ।
उनी भनन्छिन्, ‘मैले सन् १९९८ मा अन्तिमपटक कपाल काटेकी थिएँ। तर अहिले भने एक पटक पनि कपाल काटेकी छैन्।’ उनी आफ्नो कपालको निक्कै हेर चाह गर्ने गर्छिन्।
.
Share on Google Plus

About Admin

0 comments:

Post a Comment