जोयालाई डिके मिडिया र बुहारी फर्काउ अभियानको ठूलो सहयोग, ३ महिनापछि नेपाल आउदा यस्तो भनिन् जोयाले

Loading...

पोखरा, ३ मङ्सिर ।लगभग ३ महिनाअघि नेपालबाट फर्काइएकी फिलिपिनी महिला जोया र उनका बच्चाहरु मिगेल र एरिक गत शुक्रबार नेपाल आएका छन् । चितवनका जीवन मगरसँग वैवाहिक सम्बन्धमा रहेर २ सन्तान भइसकेको भए पनि नेपालमा भिसाबिना बसेकाले र प्रशासनमा जीवन जोयाको बिहे दर्ता र बच्चाहरुको जन्म दर्ता हुन् नसकेकाले चितवनको आदर्श होम नामक संस्थाको सक्रियतामा फिलिपिनी कन्सुलेटको सहायतामा गत अगस्ट १५ मा जोयासहित उनका २ बच्चाहरु पनि फर्काइएको थियो । के भन्छिन त जोया हेनुहोस भिडियो ….
Share on Google Plus

About Admin

0 comments:

Post a Comment