गायिका योजना पुरी भन्छिन् 'उसले नेपाल देश छ र कतै भनि सोध्दा मेरो मनमा आगो बल्यो' (भिडियो),

Loading...

काठमाडौँ । मनै त हो बोलको पहिलो एल्बम बजारमा ल्याएर सांगीतिक क्षेत्रमा प्रवेश गरेकी गायिका योजना पुरी यतिबेला आफ्नो दोस्रो एल्बमको अन्तिम तयारीमा रहेकी छिन् । सबै खाले गीत गाउन रुचाउने गायिका योजनाले आफ्नो दोस्रो एल्बमको नाम भने सर्पपण जुराएकी छिन् । एल्बममा समावेश राष्ट्रिय गीत ‘नेपाल देश छ र कतै भनि मलाइ सोध्दा मन भित्र आगो जल्यो ‘ बोलको गीत युटूव मार्फत सार्वजनिक गरेकी छिन् । यस गीतका रचनाकार नवराज खड्का हुन् भने संगीतकार रियाज शिवाकोटी हुन् । साइन स्टुडियोमा छाँयाकन गरिएको गीतका छायाँकार पासाङ शेर्पा हुन् भने गीतलाई राज कुमारले सम्पादन गरेका हुन् ।
Share on Google Plus

About Admin

0 comments:

Post a Comment