दुध र बदामका परिकार खान घाचोक जाउँ

Loading...
दोश्रो युनेक घाचोक महोत्सबको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजकले पोखरामा बुधबार पत्रकार सम्मेलनको आयोजना गरि महोत्सबको अन्तिम तयारीको विषयमा जानकारी दिएको हो ।

आगामी मंसिर १७ गते देखि २१ गतेसम्म हुने महोत्सबले स्थानिय उत्पादको प्रवद्र्धन र घाचोकको विकासमा टेवा पुर्याउने विश्वास लिइएको छ ।

घाचौक जाऔँ, दुध र वदामका परिकारमा रमाऔँ भन्ने नाराका साथ सञ्चालन हुने महोत्सबको वाणिज्य तथा आपुर्ति मन्त्री रोमी गौचनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

महोत्सबको मुख्य आकर्षणमा प्रथम युनेक डान्सिङ आईडल २०७३ रहने जनाइएको छ ।
Share on Google Plus

About Admin

0 comments:

Post a Comment