Loading...
![]() |
एजेन्सी । अमिताभ बच्चन कि नातिनी नव्या नवेली, पूजा बेदीकी छोरी आलिया र श्रीदेवीकी छोरी जाहन्वी अनि खुसी पश्चात अब बलिउडमा एक अर्की स्टार परिवारकी छोरी चर्चामा छिन् ।
चर्चा हो दुई दशक भन्दा पहिले चर्चित बनेको भारतीय टिभी सिरियल ‘रामायण’ का निर्माता रामानन्द सागरकी पनातिनी साक्षी चोपडाको। १९ वर्ष पुगेकी साक्षी आफ्ना अर्धनग्न तस्बिर इन्स्टाग्राममा राख्छिन् अनि चर्चा कमाउँछिन्।

भारतीय संस्कारमा सहज बनिसकेको ‘हट तस्बिर’ सार्वजनिक गर्ने प्रथा यी युवतीले पनि अपनाएकी हुन। साक्षी चोपडा भिडियो ब्लगर हुन। भिडियो बनाई उनी युट्बुमा अपलोड गर्छिन्। युट्युबबाट मनग्ये चर्चा पनि बटुलिरहेकी छिन्।

पूजा बेदीकी छोरीसंग झगडा
नायिका पूजा बेदीकी छोरी आलियासंग साक्षी चोपडाको सन् २०१४ नोभेम्बरमा एक पबमा झगडा भएको थियो। त्यसपश्चात पूजा बेदीले प्रहरीमा रिपोर्ट गरिन। यता साक्षीकी आमा मीनाक्षी सागरले पनि रिपोर्ट दर्ता गरिन। पछि एक कानुनको सहारामा पूजा बेदीलाई यो मुद्धामा गिरफ्तार गरिएको थियो।

.

0 comments:
Post a Comment