भीषण बाढीमा बगिरहेका मानिसलाई हात्तिले यसरी फिल्मी शैलीमा उद्धार गरेपछि (भिडियो)

Loading...

एजेन्सी। हात्ती सँधै मानिसको सत्रु हुँदैन कहिलेकाँही मित्र र नजिकको साथी पनि बन्न सक्छ भन्ने उदाहरण भारतमा भारतमा देखिएको छ । हालै भारतको एक नदीमा आएको भिषण बाढीमा बगीरहेका एक पुरुषलाई हात्तीले देखेपछि उनलाई तत्कालै उद्धार गरेको छ । ति पुरुष नदीमा डुबीरहेका थिए । नदीमा डुबेर चिच्याइरहेका ति पुरुषको आवाज सुनेर तत्कालै हात्तीले उद्धार गरेको भिडियो निकै मार्मिक छ ।
Share on Google Plus

About Admin

0 comments:

Post a Comment